महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

अनुसन्धानकर्ताहरूले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सिएनएनले जनाएको छ। …