अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिको रहेको थियो ।  “लुइसि…