डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

डडेलधुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलोपटक जलपन्छी गणना गरिएको छ । नेपाल पन्छी संरक्षण संघ (बिसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितका …