ससुरालीको जग्गा विवादमा मोहीलाई तर्साउन पूर्वउपरथी पाण्डेले सेना र गाडीको दुरुपयोग गरेको आरोप

ससुरालीको जग्गा विवादमा मोहीलाई तर्साउन पूर्वउपरथी पाण्डेले सेना र गाडीको दुरुपयोग गरेको आरोप

पूर्वउपरथी विज्ञानदेव पाण्डेले ससुरालीको जग्गा विवादमा मोहीलाई तर्साउन सेना र गाडी दुरुपयोग गरेको आरोप लागेको छ । पश्चिम पृतनाको बा१झ ६६८९ नम्बरको गाडी र बर्…