मान्छेबेगरका घरहरू

मान्छेबेगरका घरहरू

छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदानजस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुन्डिएको छ । ‘मान्छेबेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसेझैँ’, छि…