सन् २०२४ मा एक सयभन्दा बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ। प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिए…