आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

सिराहा लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् । लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरेफेदीमा …