काठमाडौं प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन : रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनामा प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।…