गोलभेँडा बेचेर वार्षिक सात लाख नाफा

गोलभेँडा बेचेर वार्षिक सात लाख नाफा

दाङको घोराही उपमहानगरपालिका– १२ हापुरका जयबहादुर रोकाको बारीमा यतिवेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याई छ उनलाई। विगत …