कोलेनिका जाजरकोट अब आफ्नै भवनमा

कोलेनिका जाजरकोट अब आफ्नै भवनमा

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) जाजरकोटको भवन उद्घाटन  गरिएको छ । महालेखा नियन्त्रक विनोदप्रकाश सिंहको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो …