धानखेत मासेर कागती खेतीमा रमाउँदै किसान

धानखेत मासेर कागती खेतीमा रमाउँदै किसान

धान झुल्ने खेतमा यतिवेला लटरम्म कागती दाना पहेँलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरप…