संखुवासभाबाट ३४ करोडभन्दा बढीको सुन्तला बिक्री

संखुवासभाबाट ३४ करोडभन्दा बढीको सुन्तला बिक्री

जिल्लामा यो वर्ष रु. ३४ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्…