तीन महिनादेखि ओछ्यानमै थला परे महेश सदा

तीन महिनादेखि ओछ्यानमै थला परे महेश सदा

सप्तरीको कञ्चनरूप नगरपालिका– २ का २५ वर्षीय महेश सदा तीन महिनादेखि ओछ्यानमै थला परेका छन् । उनलाई उपचार गराउन आर्थिक समस्या छ । गत चैतमा उनी मजदुरी गर्…