रसुवा भ्रमण गर्ने २५ हजार नाघे, दुई करोड बढी राजस्व संकलन

रसुवा भ्रमण गर्ने २५ हजार नाघे, दुई करोड बढी राजस्व संकलन

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या २५ हजार नाघेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म जम्मा २५ हजार पाँच सय २१…