व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा

व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा

कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका– ७ समला लाम्टेका राजवि…