हुलाकका नासु छोरासहित कोठाभित्र मृत फेला, हत्याको आशंका

हुलाकका नासु छोरासहित कोठाभित्र मृत फेला, हत्याको आशंका

भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन्। खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण मृत अवस्थामा भेटिएका हुन्। शवमा चोटपटक रहेक…