पानीढलोका पूर्वाधारमा जहिल्यै भारतको बलमिच्याइँ, भारतीय एक्स्काभेटर र चालकलाई ६ घण्टा नियन्त्रणमा लिएर छाडियो
महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारतले निर्माण सामग्री नेपालतर्फ छिराएपछि दार्चुलामा तनाव सिर्जना भएको छ । आइतबार बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगाको व…