साधारण व्यक्ति असाधारण कामः जसले फुलचोकीको जंगलबाट ६२ भन्दा धेरैको उद्धार गरे

साधारण व्यक्ति असाधारण कामः जसले फुलचोकीको जंगलबाट ६२ भन्दा धेरैको उद्धार गरे

काभ्रेपलाञ्चोकको रोशी स्थायी घर भई ललितपुरको गोदावरी–३ बस्ने दावा तामाङ गाडी चलाउने पेसामा आबद्ध छन्। साधारण जीवन बिताइरहेका दावाका केही काम भने असाधारण छन्…