फ्रान्सका दुईतिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

फ्रान्सका दुईतिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुईतिहाइ जनता उनलाई प्रधानमन्त्री बनाइएकोप्…