भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमीसमक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छिन्। …