भ्रष्टाचार निवारण विधेयकमा नीतिगत निर्णयको परिभाषा तय : मन्त्रिपरिषदबाट व्यक्तिगत लाभका लागि भएका निर्णय अख्तियारले हेर्न पाउने

संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गर्दै त्यसबाहिरका निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न पाउने प्रावधान पास गरेको छ । दलहरूबिच नीतिगत निर्णय…