अर्थ समितिमा आज पनि पुगेन गणपूरक संख्या, बैठक स्थगित

अर्थ समितिमा आज पनि पुगेन गणपूरक संख्या, बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवश्यक सांसद संख्याको कोरम नपुगेपछि  बैठक १५ मिनेटका लागि …