ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

म्याग्दीको रघुगंगा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चार मुरी कोदो बेचेर १७ हजार आम्दानी गरिन् । छन्त्यालले गत असारमा रु. चार हजार खर्च गरेर बाँझो …