खाल्डाखुल्डी र धुलो भएको भन्दै हेल्लो सरकारमा स्थानीयको उजुरी, वसुन्धरा–सामाखुसी सडकको केही भाग गरियो कालोपत्रे
अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे भएको भन्दै स्थानीयले हेल्लो सरकारमा एक महिनाअघि गुनासो गरेपछि वसुन्धरा–सामाखुसी सडकको दायाँबायाँको केही भाग कालोपत्रे गर्…