सुविधासम्पन्न बनाइँदै धनकुटा जिल्ला अस्पताल

सुविधासम्पन्न बनाइँदै धनकुटा जिल्ला अस्पताल

सम्झौताअनुसार समयमा काम सम्पन्न गर्ने गरी धनकुटा जिल्ला अस्पताल निर्माण कार्यलाई तीव्रता दिइएको छ । सय शड्ढयाको अस्पताल निर्माण हालसम्म ६० प्रतिशत सम्पन्न भएको छ । …