टेष्ट राष्ट्रविरुद्ध नेपालको ऐतिहासिक जित, पाकिस्तानलाई हराउँदै सुपर चारमा

टेष्ट राष्ट्रविरुद्ध नेपालको ऐतिहासिक जित, पाकिस्तानलाई हराउँदै सुपर चारमा

नेपाली महिला टोलीले पहिलोपटक टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध ऐतिहासिक जित निकालेको छ । नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानलाई ६ विकेटले हराएको हो…