भारतीय अभिनेता अल्लू अर्जुनलाई धरौटीमा छाड्न आदेश

भारतीय अभिनेता अल्लू अर्जुनलाई धरौटीमा छाड्न आदेश

भारतीय अभिनेता अल्लु अर्जुनलाई पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा गर्न आदेश भएको छ । तेलंगानाको उच्च अदालतले उनलाई ५० हजार भारु जमानतमा रिहा गर्न भनेको …