उपत्यकाका नदीकिनारामा थप २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयको पत्राचार

उपत्यकाका नदीकिनारामा थप २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयको पत्राचार

काठमाडौं उपत्यकाका नदीकिनारमा थप २० मिटर सीमा कायम गर्नुपर्ने सर्वाेच्चको फैसला कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्राचार गरेको छ। सो फ…