सुपर ओभरमा विराटनगरलाई हराउँदै पोखराको दोस्रो जित

सुपर ओभरमा विराटनगरलाई हराउँदै पोखराको दोस्रो जित

सुपर ओभरमा विराटनगर किंग्सलाई हराउँदै नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर …