बाजुराकी १४ वर्षीया शर्मिलाको काँधमा पाँच बहिनी हुर्काउने जिम्मेवारी

बाजुराकी १४ वर्षीया शर्मिलाको काँधमा पाँच बहिनी हुर्काउने जिम्मेवारी

बाजुराको गौमूल गाउँपालिका– १, दुर्गालीकी शर्मिला रोकाया मात्र १४ वर्षकी भइन् । तर, उनको काँधमा पाँच बहिनीको पूर्ण जिम्मेवारी छ । ११ वर्षकी सविना, नौ वर्…