पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको छ । वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको …