१६ किलो चरेससहित दुईजना पक्राउ
बझाङ जिल्लाबाट धनगढी आउँदै गरेको जिपबाट प्रहरीले १६ किलो लागुऔषध चरेस बरामद गरेको छ। से.१ज ७१८ नम्बरको जिप चेकजाँच गर्ने क्रममा प्रहरीले चरेससहित दुईजनालाई…
दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसुगर बरामद
दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध (ब्राउनसुगर) बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार पत्रकार सम्मेलन गरी १५० ग्राम ब्राउनसुगरसहित दुई…
सखुवाको अवैध चिरान काठ बरामद
सिराहाको मिर्चैया नगरपालिका– ९ पुलिसपाटास्थित चुरे क्षेत्रबाट अवैध रूपले कटान गरी ल्याउँदै गरेको ५१ थान सखुवाको चिरान काठ बरामद भएको छ। विशेष सूचनाक…
बरामद भएका तीन लाख बढी मूल्यका पटका नष्ट
सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटका बरामद गरी नष्ट गरेको छ। सिरहाका विभिन्न स्थानबाट रकेट, चक्कर, फुलझरी, खुसार्नी, आलु बमलगायत विभिन्न प्रकारका …
सखुवाको २० थान अवैध चिरान बरामद
तस्करले अवैध रूपमा ल्याउँदै गरेको सखुवाको चिरान वन कार्यालयले बरामद गरेको छ। डिभिजन वन कार्यालय लहानले विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका– ८ चो…
धनकुटाका विभिन्न स्थानबाट लुकाएर राखेको अवैध काठ बरामद
धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा काटिएको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले वडा नं.…
मन्दिरमा चढाइएका घन्टी भाँडा पसलबाट बरामद
कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरमा चढाइएका घन्टी एक पसलमा भेटिएका छन्। धार्मिक आस्थासहित भक्तजनले मन्दिरमा चढाएका घन्टी भीमदत्त नगरपालिका– ४ …
भन्सार छली ल्याएको कपडा बरामद
प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मूल्यबराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्यबराबरको कपडा बरामद गरेको ह…
स्रोत नखुलेकाे नाै लाख ३९ हजार रुपैयाँ बरामद
सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिकाबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । योसँगै सिराहा जिल्लाको…
मिनीबससहित चिरान गरिएका काठ बरामद
डिभिजन वन कार्यालय रौतहटले अवैध काठसहित मिनीबस बरामद गरेको छ । जिल्लाको बागमती सवडिभिजन वन कार्यलयअन्तर्गतको क्षेत्रबाट ६० क्युफिट चिरान काठसहित बा.…
बरामद गरेको २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो
पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीका अनुसार बरामद भएको सुन थप अनुसन्धान र …
कटुवा पेस्तोलसहित तीनजना पक्राउ
प्रहरीले कटुवा पेस्तोलसहित सिराहामा तीनजनालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका– ५ बारबिघानजिकै मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरूल…