स्याउको राजधानी मार्फा गाउँ पर्यटकको रोजाइमा

स्याउको राजधानी मार्फा गाउँ पर्यटकको रोजाइमा

घरपझोङ गाउँपालिका– २ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकको रोजाइमा परेको छ। एकैनासका घरको मार्फाको बाक्लो बस्तीबिचको पदमार्गमा पर्यटकहरू बिहा…