डेढ लाख नहुँदा उपचार नै नगरी रम्भाले अस्पतालबाट श्रीमानलाई ल्याइन् घर

डेढ लाख नहुँदा उपचार नै नगरी रम्भाले अस्पतालबाट श्रीमानलाई ल्याइन् घर

सप्तरीको राजविराज नगरपालिका– ६ दलित बस्तीका २७ वर्षीय रुपेश सदा उपचारका लागि दुई महिनादेखि ओछ्यानमै थला परेका छन् । नसा च्यापिएर हिँडडुल गर्ने अव…