पाटन क्याम्पसको बिएस्सी सिएसआइटी कार्यक्रममा धाँधली, मेरिट मिचेर ३० विद्यार्थी भर्ना
पाटन संयुक्त क्याम्पसले स्नातक तह विज्ञान संकायको बिएस्सी सिएसआइटी कार्यक्रममा मेरिट मिचेर अन्य विद्यार्थी भर्ना गरेको छ । क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएस्…