वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा रु. १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ। कार्यालयले…