टिआरसी आयोगका पदाधिकारीमा ७६ जनाको आवेदन, पाँच दिन म्याद थपियो

टिआरसी आयोगका पदाधिकारीमा ७६ जनाको आवेदन, पाँच दिन म्याद थपियो

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि बिहीबारसम्म ७६ जनाको आवेदन परेको छ। दुवै आयोगका पदाधिकारी चयन गर्न…