कम्प्युटर अधिकृतको व्यवस्थापनबारे सर्वोच्चको फैसलाले अन्योल
अध्ययनका लागि सामान्य प्रशासन मन्त्रालयले गठन गर्यो कार्यदल
कम्प्युटर अधिकृतलाई उपसचिवमा बढुवा गर्ने सर्वोच्च फैसलाको तरंग : प्रशासनका कर्मचारी आन्दोलित
कम्प्युटर अधिकृतलाई उपसचिवमा बढुवाबारे करिब दुई महिनाअघिको सर्वोच्च अदालतको फैसलाले निजामती प्रशासनमा तरंग ल्याएको छ । कम्प्युटर अपरेटरबाट सेवा प्रवेश गरेर अध…