गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर टोली आउँदै

गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर टोली आउँदै

भारतको उत्तराखण्डस्थित गंगोत्रीबाट पशुपतिनाथ मन्दिरका लागि चढाइने गंगाजल लिएर एक टोली शनिबार गोरखपुर हुँदै काठमाडौं आउँदै छ। गंगोत्रीधामका प्रमुख रावल शिवप्र…