एनपिएलको प्रसारण गर्न स्टार स्पोर्टस् इच्छुक

एनपिएलको प्रसारण गर्न स्टार स्पोर्टस् इच्छुक

नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण गर्न भारतीय चर्चित टेलिभिजन स्टार स्पोर्टस् इच्छुक देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आफैँ आयोजना गर्न ल…