ताप्लेजुङमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंघा गोल्डकप हुने

ताप्लेजुङमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंघा गोल्डकप हुने

ताप्लेजुङको सिरिजंघा– ४ तेल्लोकमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंघा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने …