दुबईको भिसा त्यागेर ड्रागन खेती

दुबईको भिसा त्यागेर ड्रागन खेती

वैदेशिक रोजगारीमा जान ठिक्क परेका कमलबहादुर राना अहिले आफ्नै बारीमा ड्रागन खेती गरेर मनग्यै आम्दानी गर्दै छन्, सुरुमा खिसीट्युरी गर्ने छिमेकी र आफन्त पनि उनको पौरख देखेर दंग छन्