अस्ताउँदो सूर्यलाई अर्घ्य दिन पोखरी र खोला सिँगारिए

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन पोखरी र खोला सिँगारिए

छठपूजामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन स्थानीय पोखरी, तलाउ, नदी किनारमा बनाइएको घाटहरू सजाइएका छन्। छठपूजामा सिराहाको लहानस्थित रघुनाथपुर पोखरी, मटियर्वा पोख…