करण र आश्माको तिहार गीतमा नारायण र अञ्जलीको अभिनय

करण र आश्माको तिहार गीतमा नारायण र अञ्जलीको अभिनय

चर्चित रियलिटी सो नेपाल आइडलका विजेता करण परियार र गायिका आश्मा विश्वकर्माको तिहारको देउसी गीत सार्वजनिक भएको छ। गीतको शब्द मदन राईले कोरेका हुन् भने संगीत …