जिल्ला प्रशासनद्वारा गठित समितिले अझै सुरु गरेन दोलखा आयुर्वेद अनियमितताको छानबिन

जिल्ला प्रशासनद्वारा गठित समितिले अझै सुरु गरेन दोलखा आयुर्वेद अनियमितताको छानबिन

चरिकोटस्थित वैकल्पिक आयुर्वेद चिकित्सालयमा भएको अनियमितताबारे जिल्ला प्रशासन कार्यालय दोलखाले गठन गरेको छानबिन समितिले अझै काम सुरु गरेको छैन। कार्यालयको निय…