थाई एयर एसियाको अनधिकृत नेपाल उडानमा मिलेमतोको आशंका

थाई एयर एसियाको अनधिकृत नेपाल उडानमा मिलेमतोको आशंका

विनाअनुमति नेपाल आएका कारण कारबाहीमा परेको थाई एयर एसियालाई क्यान र युनिभर्सल टुर्स एन्ड ट्राभल्सको मिलेमतोमा यात्रुसहित फर्किन दिइयो