संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने निर्णय, वार्षिक एक अर्ब बिदेसिनबाट जोगिने

संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने निर्णय, वार्षिक एक अर्ब बिदेसिनबाट जोगिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्।…