‘घरवारविहीनहरूको रात सधैँ सडकमा बित्छ’

‘घरवारविहीनहरूको रात सधैँ सडकमा बित्छ’

मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र …