डडेल्धुरामा बस दुर्घटना : अस्पतालबाट फर्किँदै गरेका एकै परिवारका तीनसहित पाँचजनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना : अस्पतालबाट फर्किँदै गरेका एकै परिवारका तीनसहित पाँचजनाको मृत्यु

फूलपातीका दिन गाउँमा दसैँको चहलपहल थियो । तर, सुत्केरी हुने दिन नजिक आएपछि पुरचौँडी नगरपालिका– ३ तोलीगाउँका २२ वर्षीय सहदेव बोहरा श्रीमतीलाई राम्रो…