रुसी राष्ट्रपति पुटिनसँगको घनिष्ट सम्बन्धले ट्रम्पलाई चुनावमा पर्न सक्छ अप्ठ्यारो
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति र आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नियमित सम्पर्क राख…